तालको किनारामा मात्रै होइन, ठूलो वर-पिपल चौताराको छपनीमा जुनलाई हेर्दै फेरि बाँकी जीवनको कुरा गर्न मन छ।
खोल्न मन छ मनभरिका भावना अनि सुन्न मन छ तिम्रा पनि धेरै कुरा ।
हाइकिङ मात्र होइन पुरै एक महिनाको ट्रेकिङ जान मन छ।
पोखिनु छ, छाँटीनु छु अनि फेरि पलाउँनु छ नयाँ पालुवा ।
यो किन एउटा प्रेमीले आफ्नो प्रेमिकालाई मात्रै गर्न सक्छ र ?
मैले त तिमीसगँ गर्न मन छ अनि देखाउन मन छ यो दुनियालाई,
हाम्रो चोखो मित्रताको उदाहरण।
लेख्नु छ मित्रताको एउटा इतिहास।
0 Comments