डर
एक्लो जुन हेर्छुर जुन जस्तै बन्न खोज्छ अनि एक्लो पन देखि डराउँछु ।
ताराहरु जस्तै बन्न खोज्छु अनि फेरि दूरी देखि डराउँछु ।
भगवान जस्तै बन्छु भन्छु अनि राक्षसको आकृति सम्झेर डराउँछु ।
म मान्छे हो मानव बन्नुपर्छ भनेर मान्छेलाई हेर्छु अनि मानव बन्न नै डराउँछु ।।

0 Comments