हावाको झोक्कामा,छरपष्ट परेको केशलाई, दुई हातले सम्हालेर, रातो रिबनले टिमीक्क खसेर, पछिलतिर एउटा चुल्ठो पार्दै गर्दा ; बादलको पर्दा उतार्दै, घामको किरणमा, टलक्क टल्केको हिमाल पनि, उसको सुन्दरताको अघि, दोस्रो नम्बरमा झरेको थियो।
माया प्रेम सबै भ्रम हुन्, भन्न…
हिमाललाई साँची राखेर, तिम्रो शिरमा गुराँस सिउँरीन मन छ ।तालको किनारामा मात्रै होइन, ठूलो वर-पिपल चौताराको छपनीमा जुनलाई हेर्दै फेरि बाँकी जीवनको कुरा गर्न मन छ। खोल्न मन छ मनभरिका भावना अनि सुन्न मन छ तिम्रा पनि धेरै कुरा । हाइकिङ मात्र होइन पुरै एक …
Continue Reading
Social Plugin