(This article is in both English and Nepali language here only)
If we are going to meet someone, we should go to meet without any preconceptions in mind.
Suppose you are going to meet someone who is completely new to you.
This is what you said to one of your friends. Your friend already knows the person you are going to meet.
Your friend may have negative thoughts on that person so your friends don't like that person. That's why your friend gives you bad feedback about that person.
Tomorrow you go with an idea before you go to meet him.
In this case, you can get a picture in your mind before meeting him.  
                                                                                     


We know that once an impression is made, it is very difficult to erase it.
So we should go with an open mind and return from what happened to that person with his opinion on that subject. It is not the perception of people.

We call a person bad, but his thoughts are bad. His opinion is bad.
Just because he has a negative opinion on one subject does not mean that he is bad on all subjects. So a person cannot be called good or bad

Everything changes with time. This is true. A bad person today can be a good person in future and a good as a bad person.

It doesn't mean that everyone doesn't like the person you don't like. Not everyone has to agree with everyone. Just because someone disagrees with your friend and he says that person is bad does not mean that the person is bad for you. You may agree with that person opinion. You might even like it.

It is not good for someone to form an opinion and stay with that opinion for years. By associating with like-minded people, the journey becomes easier.

नेपाली भासमा :
हामी कसैलाई भेट्न जाँदैछु भने मन-मस्तिष्कमा बिना कुनै धारणा लिए भेट्न जानु पर्छ । 
मानौ तपाईं कोही नयाँ मान्छे लाई भेट्न जाँदै हुनुहुन्छ । त्यो मानछे तपाईंका लागि बिल्कुल नयाँ मान्छे हो। 
यही कुरा तपाईंले तपाईंको एउटा साथीलाई भन्नुभयो । तपाईं भेट्न जाँदै गरेको मान्छेलाई तपाईंको तपाईंको साथीले पहिल्यै चिनिसकेको छ । 
तपाइको साथिलाई मानौ तो मान्छे मन पर्दैन । त्यसैले तपाईंलाई पनि तपाईंको साथीले त्यो मान्छेको बारेमा नराम्रो नै प्रतिक्रिया दिन्छ । 
अब भोलि तपाईं उसलाई भेट्न जानु भन्दा अगाडी नै एउटा धारणा बोकेर जानुहुन्छ ।
यस्तो अवस्थामा तपाईंले उसलाई भेट्नु भन्दा अगाडी नै एउटा चित्र दिमागमा छापी सक्नुहुन्छ ।


हामीलाई थाहा नै छ एउटा धारणा वा छाप परिसकेपछि त्यसलाई मेट्न निकै गाह्रो हुन्छ।  
हो! हामी जादा खुल्ला दिमाग लिएर जानु पर्दछ अनि त्यो मान्छेसँग भएको कुराबाट उसको त्यो विषय प्रतिको धारणा लिएर वा बनाएर फर्किनु पर्दछ । मान्छे प्रतिको धारणा भने होइन ।

हामी व्यक्तिलाई खराब भन्छौं तर खराब उसको विचार हो । खराब उसको धारणा हो । 
एउटा विषयमा उसको नकारात्मक विचार छ भन्दैमा सबै विषयमा खराब हुन्छ भन्ने पनि त छैन । त्यसैले व्यक्तिलाई असल खराब भन्न मिल्दैन

सबै कुरा समयसँगै परिवर्तन हुँदै जान्छ। यो धुर्बसत्य कुरा हो । आजको खराब मान्छे बोलिको असल मान्छे हुन सक्छ र असल खराब पनि ।

तँपाईंलाई मन नपरेको मान्छे सबैलाई मन पर्दैन भन्ने पनि छैन । सबैको सबैसँग विचार मिल्नुपर्छ भन्ने पनि छैन। तँपाइको साथीसँग कसैको बिचार मिलेन र उसले त्यो मान्छेलाई खराब छ भन्दैमा तपाईलाई नि त मान्छे खराब नै हुन्छ भन्ने छैन। तपाईं सँग उसको विचार मिल्नु पनि त सक्छ । तँपाईलाई राम्रो लाग्न पनि त सक्छ ।

कसैले कसैप्रति एउटा धारणा बनाएर वर्षौंसम्म त्याही धारणामा बस्नु राम्रो होइन । विचार मिल्नेसँग संगत गर्दै जानु यात्रा सहज हुँदै जान्छ ।